आजका तस्बिर- फागुन २७
आजका तस्बिर- फागुन २७
कार्टुन प्रदर्शनी ।  नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शनीमा राखिएका कार्टुन। उक्त प्रदर्शन काठमाडौंमा कार्टुनिष्ट क्लब नेपालले आयोजना गरेको हो। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- फागुन २७
ढुवानी गर्दै याक तथा जोक्पे ।  सगरमाथा क्षेत्रमा सामग्री ढुवानी गर्दै याक तथा जोक्पे। यस क्षेत्र सडक सञ्जालले नछोएकाले यहाँका लागि याक तथा जोक्पे नै खाद्यान्नसहितका सामग्री ढुवानीको भरपर्दो मध्यम हो । तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन २७
मुदी गाउँ ।  चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित मुदी गाउँ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- फागुन २७
अम्रिसो ।  मोरङको उत्तरी भेगमा उत्पादन भएको अम्रिसोे लेटाङमा बिक्रीको लागि तयार गर्दै। तस्बिर: विवेक मिश्र/रासस
आजका तस्बिर- फागुन २७
दाङको फाँट ।  दाङको घोराही उपमहानगरपालिका–५ स्थित धारापानीबाट देखिएको बबै नदी र घोराही उपमहानगरपालिकामा पर्ने दाङको सुन्दर फाँट। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्