आजका तस्बिर- फागुन २९
आजका तस्बिर- फागुन २९
अवलोकन गर्दै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मङ्गलबार टुँडिखेलमा आयोजित श्री राष्ट्रिय सेवा दल दीक्षान्त कवाज समारोह २०८० मा कवाज टोलीको अवलोकन गर्दै। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- फागुन २९
बौद्ध स्तूप ।  काठमाडौं महानगरपालिका–६ मा अवस्थित धार्मिकस्थल बौद्ध स्तूप। उक्त स्तूप अवलोकन गर्न देश तथा विदेशबाट धेरै पर्यटकहरू आउने गर्छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन २९
पदभार ग्रहण गर्दै ।  सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल।
आजका तस्बिर- फागुन २९
गुल्मी सदरमुकाम तम्घास बजारको रमणीय दृश्य। तस्बिर: जनार्दन घिमिरे/ रासस ।  तम्घास बजार
आजका तस्बिर- फागुन २९
आलु खन्दै किसान ।  तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसान आलु खन्दै। अनुसन्धनात्मक नतिजा प्रदर्शन कार्यक्रमअन्तर्गत आलुको जातीय परीक्षणका लागि छ ठाउँमा आलु खेती गरिएको थियो। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्