आजका तस्बिर- चैत ३
आजका तस्बिर- चैत ३
राष्ट्रपति पौडेलको अभिवादन ।  राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीको पिपरा गाउँपालिकास्थित पिपरा चौकमा निर्माण गरिएको स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पणपछि नागरिकलाई अभिवादन गर्दै। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- चैत ३
चरन क्षेत्रतर्फ जाँदैै याक तथा चौँरी ।  मनाङको चामे गाउँपालिका-१ स्थित तिमाङ गाउँछेउमा रहेका याक तथा चौँरी चरनक्षेत्र तर्फ जाँदै गरेको दृृश्य र पृष्ठभूमिमा सेताम्मे डाँफे लेक। तस्बिर: नविन लामिछाने/रासस
आजका तस्बिर- चैत ३
हवाई जहाजबाट देखिएको बौद्ध स्तूप ।  हवाई जहाजबाट देखिएको विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूप र वरिपरिको बाक्लो बस्ती। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- चैत ३
झोलुङ्गे पुल ।  रूकुम पश्चिमको मुसीकोट नगरपालिका बराहा टाकुरा वडा नम्बर १ र ३ लाई जोड्ने झोलुङ्गे पुल र जिल्ला सदरमुकाम खलंगा बजार। तस्बिर: बलबहादुर ओली/रासस
आजका तस्बिर- चैत ३
बेथानचोक नारायणस्थान मन्दिर ।  काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका-३ मा अवस्थित धार्मिकस्थल बेथानचोक नारायणस्थान मन्दिर। समुन्द्र सतहबाट तीन हजार १८ मिटर उचाइमा रहेको यो मन्दिरमा फागुपूर्णिमामा मेला लाग्ने गर्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्