आजका तस्बिर- चैत ६
आजका तस्बिर- चैत ६
पर्यटकीयस्थल गोठीकाँडा ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित प्रमुख पर्यटकीयस्थल गोठीकाँडा। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत ६
चौरी स्तम्भ ।  सङ्खुवासभाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निर्माण गरिएको चौंरीको स्तम्भ। तस्बिरः भविन कार्की/रासस
आजका तस्बिर- चैत ६
गोसाइँकुण्ड ।  पर्यटकीय गन्तव्य रसुवाको ४३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड। धार्मिक र सँस्कृतिक रूपमा महत्वपूर्ण रहेको गोसाइँकुण्ड निलाहरी पर्वतले घेरिएको छ। तस्बिर: सिद्धराज राई/रासस
आजका तस्बिर- चैत ६
शुक्लाफाँटामा पाटे बाघ ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार साँझपख देखिएको पाटे बाघ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ वटा पाटे बाघ रहेका छन्। शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जमा समेत पर्दछ। तस्बिरः शेरबहादुर सिंह/रासस
आजका तस्बिर- चैत ६
जेरीको व्यापार ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधाम क्षेत्रमा मंगलबार लागेको धार्मिक मेलामा जेरी बेच्दै व्यापारी। मेला हेर्न आउनेहरूले सबभन्दा बढी जेरी मन पराउने गर्छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्