आजका तस्बिर- चैत ११
आजका तस्बिर- चैत ११
फागु पुर्णिमाको रौनक ।  बसन्तपुरमा फागुको रङमा रमाइरहेका युवाहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ११
फागु पुर्णिमा ।  बसन्तपुरमा फागु पुर्णिमा मनाइँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ११
ट्राफिक चेकजाँच ।  फागुपूर्णिमा काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ। उपत्यकाका ९० भन्दा बढी स्थानमा चेकप्वइन्ड खडा गरी बिहानैदेखि चेकजाँच सुरू भएको थियो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ११
मापसे जाँच ।  फागु पुर्णिमामा लापरवाही गरी सवारी साधन चलाउन नदिन ट्राफिक प्रहरीले बिहानैदेखि कडाइका साथ चेकजाँच गरिरहेको छ। सोही क्रममा मोटरसाइकलमा सवार एक जनालाई मापसे जाँच गरिँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ११
हिमालको फेदीमा तराईका साह ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा व्यवसाय गर्दै रौतहटका शियाराम साह । करिब १५ वर्ष अघिदेखि उच्च हिमाली क्षेत्र सोलुखुम्बुमा पर्यटकलाई आवश्यक सामग्री बोकेर बेच्दै आएको उहाँ बताउनुहुन्छ । तस्बिर: सुवास दर्नाल / रासस
आजका तस्बिर- चैत ११
नेपाल एग्रोभाइन प्रालिमा फलेको स्ट्रबेरी ।  चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा लटरम्म फलेको स्ट्रबेरी । यहाँ विगत चार वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती र अनुसन्धान भइरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- चैत ११
होलीमा रमाउँदै ।  कीर्तिपुरको नगाँउ दोबाटोमा होलीको दिन रङ्ग संग खेल्दै । तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्