आजका तस्बिर- चैत १४
आजका तस्बिर- चैत १४
पञ्चमुखी हिमाल ।  हुम्लाको सिमकोट गाउँपालिका-५ मा रहको तल्लो गाउँ र पृष्ठभूमिमा देखिएको पञ्चमुखी हिमाल। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- चैत १४
तबुचे हिमालको काखमा पर्यटक ।  सगरमाथा क्षेत्रमा अवस्थित तबुचे हिमालको काखमा रमाउँदै पर्यटक। यस हिमालको उचाइ ६ हजार ४९५ मिटर रहेको छ। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत १४
घडिअर्वा पोखरी ।  वीरगञ्ज उपमहानगरपालिकास्थित पर्यटकीयस्थल घडिअर्वा पोखरी। यहाँ दैनिक सयौंको संख्यामा भक्तजन तथा पर्यटकहरू आउने गर्दछन्। तस्बिर: हिमाल लम्साल/रासस
आजका तस्बिर- चैत १४
खाली खुट्टामै घाँस बोक्दै महिला ।  नुवाकोटको विदुर नगरपालिका–११ माझगेर्खुका महिलाहरु बस्ती नजिकैको गढीछिन जङ्गलबाट घाँस बोकेर घर फर्किँदै । जसमध्ये एक महिलाले खाली खुट्टामै घाँस बोक्नुभएको छ। तस्बिर: रामहरि न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्