आजका तस्बिर- वैशाख २
आजका तस्बिर- वैशाख २
सिन्धुरे जात्रा ।  भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले बिहान सिन्दुर जात्रा मनाएका छन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइने गरिन्छ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी लाखे बनाउँदै चित्रकार
आजका तस्बिर- वैशाख २
म्युरल आर्ट ।  सुन्धाराको सार्वजनिक भित्तामा लाखेको 'म्युरल आर्ट' बनाउँदै एक चित्रकार। आकर्षक रैथाने कला सं‌स्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- वैशाख २
दोस्रोपटक जिब्रो छेड्दै ।  नयाँ वर्ष उत्सवका रूपमा वैशाख २ गते मनाइने बिस्काः जात्राको अवसरमा २८ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेड्दै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्