आजका तस्बिर- वैशाख ७
आजका तस्बिर- वैशाख ७
सुर्खेतको ठाँटी बजार ।  ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको चिङ्‌गाड गाउँपालिका–४ मा रहेको ठाँटी बजार। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख ७
आहारा खोजीमा सारस ।  रूपन्देहीको रोहिणी खोलामा आहाराको खोजीमा सारस तथा अन्य चरा। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख ७
कर्णाली करिडोर ।  कर्णाली करिडोर जुम्लाको कनकासुन्दरी नगरपालिकाको भुलभुलैयाबाट मुगु जोड्न चट्टान काटेर निर्माण गरिएकोे सडक। उक्त सडक मुगु हुँदै हुम्ला जोडिन्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- वैशाख ७
पुनहिल क्षेत्रमा फुलेको गुराँस र पृष्ठभूमिमा धौलागिरि हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल क्षेत्रको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। हिमाल, गुराँसेजङ्गल र सूर्योदय हेर्नका लागि पुनहिल घोडेपानी क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्