आजका तस्बिर- वैशाख ९
आजका तस्बिर- वैशाख ९
ढकमक्क धोवीखोला ।  धोवीखोला अन्तर्गत कालोपुल र रातोपुलतिर करिडोरमा ढकमक्क फुलिरहेको फूल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख ९
झिलिमिलि काठमाडौं ।  आइतबार आकाशबाट देखिएको काठमाडौँको रात्रीकालीन दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख ९
ढकमक्क फुलेको ज्याकाराण्डा ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित रतनपुरमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ९
कृषिमा यान्त्रिकीकरण ।  सुनसरीको इनरूवा नगरपालिका-९ स्थित खेतमा आइतबार हार्भेस्टर मेसिनबाट गहुँ काट्दै। कृषिमा यान्त्रिकीकरणले किसानको श्रम, समय तथा लागतको बचत गराएको छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- वैशाख ९
पहिरोपीडितको पालमा बास ।  चुरे गाउँपालिका-५ खानीडाँडास्थित भीमदत्त राजमार्गको सडक किनारामा पाल टाँगेर बसेका गुणी गाउँका पहिरोपीडित। पहिरोबाट पीडित भएको चार वर्ष बितिसक्दा पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन। तस्बिर: मीन ठकुरी/रासस
प्रतिक्रिया दिनुहोस्