आजका तस्बिर- जेठ ५
आजका तस्बिर- जेठ ५
जोखिम सडक ।  डोल्पाको सदरमुकाम दुनैबाट ठूलीभेरी नगरपालिका–४ तिब्ला जोड्ने सडक। यो सडकले सदरमुकाम जोखिममा पारेको छ। तस्बिर:हेमन्त केसी/रासस
आजका तस्बिर- जेठ ५
ऐतिहासिक स्थल पञ्चदेवल ।  दैलेकको नारायण नगरपालिका- ७ भूर्तिमा रहेको ऐतिहासिक स्थल पञ्चदेवल। विश्व सम्पदामा सूचीकृतको सिफारिस गरिएको यो पञ्चदेवल पुनर्निर्माणको पर्खाइमा रहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- जेठ ५
मञ्जुश्री पार्क ।  काठमाडौंको चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्