आजका तस्बिर- जेठ ८
आजका तस्बिर- जेठ ८
तस्बिर खिच्दै ।  कञ्चनपुरको वेदकोट नगरपालिका- ८ रौटेलामा निर्माण गरिएको नेपालको नक्सा पृष्ठभूमिमा पारेर तस्बिर खिच्दै आन्तरिक पर्यटक। तस्बिर: गोकुल जोशी/रासस
आजका तस्बिर- जेठ ८
लमजुङ हिमाल ।  मनाङको चामे गाउँपलिका–५ बाट देखिएको लमजुङ हिमाल र वर्षात भएसँगै हरियाली छाएको डाँडापाखाको मनोरम दृश्य। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- जेठ ८
तप्राङ गाउँ ।  कास्कीको मादी गाउँपालिका–६ स्थित तप्राङ गाउँ। तप्राङ हुँदै पर्यटकीय क्षेत्र सिक्लेस पुग्न सकिन्छ। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- जेठ ८
सिरोहिया पक्राउ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्