तरभूजा खेती । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित राप्तीको बगरमा तरभूजा संकलन गरिरहेका भारतीय नागरिक। गत वर्षदेखि उनीहरू यहाँ आई बाँके जिल्लामै पहिलो पटक तरभूजाको व्यावसायिक खेती सुरू गरेका थिए। तस्बिर – नारायण खड्का / सेतोपाटी
पेमाछाल उद्यान केन्द्र । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा रहेको नागी थामडाँडामा रहेको पेमाछाल उद्यान केन्द्र र पृष्ठभूमिमा जुगल हिमशृङखला। तस्बिरः रुपक पुरी/रासस