कैकु गाउँ र धौलागिरि हिमाल । यहाँको थासाङ गाउँपालिका ४– कैकु गाउँबाट देखिएको कैकु गाउँ र धौलागिरि हिमाल। तस्बिरः सुन्दरकुमार थकाली/रासस
पाहुनालाई स्वागतार्थ फूलमाला लिएर बसेका महिला । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेमजाकोट होमस्टेमा आउने पाहुनालाई स्वागतार्थ फूलमाला लिएर बसेका स्थानीय महिला । होमस्टे सञ्चालनसँगै फूल उत्पादनसँगै अन्य कृषिजन्य उत्पादनमा स्थानीयको चासो बढेको छ । तस्बिरः वासुदेव पौडेल/रासस
सूर्योदय । गुल्मीको रेसुङ्गा विमानस्थल क्षेत्रबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिर : जनार्दन घिमिरे / रासस
दाङको सुर्केडाङी गाउँ । दाङको घोराही उपमहानगरपालिका–२ स्थित सुर्केडाङी गाउँ र आसपासको क्षेत्रमा गरिएको खेती । तस्बिर: कुलदीप न्यौपाने / रासस