चित्र कोर्दै । कीर्तिपुरकोे बाघ भैरव मन्दिर परिसरमा मन्दिरको चित्र कोर्दै सिर्जना कलेज अफ फाइन आर्टस्का विद्यार्थी। तस्बिर: नारायण महर्जन/सेतोपाटी
फुल लिँदै । रातो मच्छिन्द्रनाथका पुजारीबाट फूल (प्रसाद) लिँदै लक्ष्मीकुमारी महर्जन। तस्बिर: नारायण महर्जन/सेतोपाटी