आजका तस्बिर- साउन १३
आजका तस्बिर- साउन १३
बादलले ढाकिएको फुलचोकी डाँडा ।  कीर्तिपुरबाट देखिएको कालो बादलले ढाकिएको फुलचोकी डाँडाका दृष्य। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- साउन १३
फूलमा देखिएको पानीका थोपा ।  बुधबार बिहान पानी परेपछि फूलमा देखिएको पानीका थोपा। तस्बिर: नारायण महर्जन/सेतोपाटी