राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरू भएको छ।
शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।
राप्रपा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी भएको थिएन।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १४:४३:००