Setopati साहित्यपाटी
YouTube Subscribe
बिहीबार, असोज ८, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

म

कैलाश घिमिरे

असोज २३

कविता
                            
म छु केबल म मात्र छु
एक्लो छु तर स्वतन्त्र छु
सँगै बोल्छु म सँगै हाँस्छु
एक म, अर्को म भित्र छु।

कथा अनि पटकथा छु
त्यसको सम्पूर्ण चरित्र छु 
आफै दर्शक निर्देशक छु,
रङमञ्चको सिंगो पात्र छु।

सिक्छु मलाई सिकाउँछु,
म अनन्त ज्ञान शास्त्र छु।
आफूलाई मार्छु, बचाउँछु 
एउटा अचुक अस्त्र छु।

हेर्छु, आफू सर्वांग देख्छु
आफू आफू मै निर्वस्त्र छु। 
मेरो  खगोल, मेरो भूगोल 
आफूभित्र म सर्वत्र छु।
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:५३
सिफारिस
बबरमहलको आकाशे पुल अन्तिम चरणमा, अब पैदलयात्रीले हरियो बत्ती कुर्न नपर्ने
बबरमहलको आकाशे पुल अन्तिम चरणमा, अब पैदलयात्रीले हरियो बत्ती कुर्न नपर्ने
राष्ट्र बैंकले ल्यायो नयाँ हजारको नोट, यस्ता छन् नयाँ विशेषता
राष्ट्र बैंकले ल्यायो नयाँ हजारको नोट, यस्ता छन् नयाँ विशेषता
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
सरकार, रास्वपा र सांसदहरूलाई निजामती विधेयकबारे ७ प्रश्न
सरकार, रास्वपा र सांसदहरूलाई निजामती विधेयकबारे ७ प्रश्न
यी २ कम्पनीको सेयर मूल्यमा एकाएक किन भयो ठूलो उतारचढाव?
यी २ कम्पनीको सेयर मूल्यमा एकाएक किन भयो ठूलो उतारचढाव?
आशा लिएर आयो 'फ्लाई दुबई', पोखरेली भन्छन्– सपना पूरा भयो
आशा लिएर आयो 'फ्लाई दुबई', पोखरेली भन्छन्– सपना पूरा भयो
यी प्रावधान किन लागू हुनुपर्छ? एक बहालवाला उपसचिवको तर्क
यी प्रावधान किन लागू हुनुपर्छ? एक बहालवाला उपसचिवको तर्क
ठूलो पानी पार्ने प्रणालीले देखाउन थाल्यो प्रभाव
ठूलो पानी पार्ने प्रणालीले देखाउन थाल्यो प्रभाव
बहालवाला ३ सचिव, २ सहसचिव र २ उपसचिवको नजरमा निजामती सेवा विधेयक
बहालवाला ३ सचिव, २ सहसचिव र २ उपसचिवको नजरमा निजामती सेवा विधेयक
थप

साहित्यपाटी

ऐना पुछ्थेँ!
दोबाटो!
पदोन्नतिको मूल्य!
हार्दिक श्रद्धाञ्जली रोनाल्डो!
अहो!
ऐजेरु!

विचार

डा. पेशल खनाल
फरक पृष्ठभूमिका विद्यार्थी नै विद्यालयमा किन बढी असफल हुन्छन्? डा. पेशल खनाल
सम्पादकीय
सरकार, रास्वपा र सांसदहरूलाई निजामती विधेयकबारे ७ प्रश्न सम्पादकीय
रामकुमारी झाक्री
महिलाले मान्छे भएर बाँच्न पाउने अधिकारका लागि लडेकी सहाना रामकुमारी झाक्री
रमेश अधिकारी र  डा. विनोद चापागाईं
नेपालमा जलवायु परिवर्तनको अर्थराजनीति रमेश अधिकारी र डा. विनोद चापागाईं

ब्लग

शेरजंग बहादुर चन्द
पछिल्लो वर्षको नेपाली अर्थतन्त्र! शेरजंग बहादुर चन्द
अमर अधिकारी
कलेज-अफिसमा एकैदिन हाजिरीका त्रिचालीस वर्ष! अमर अधिकारी
नारायण पौडेल
...त्यसपछि मैले बुवाको किरिया छाडेर हिँड्नुपर्‍यो! नारायण पौडेल
तारादेवी सुनुवार
हामी अयोग्य कि उपेक्षित? तारादेवी सुनुवार

साहित्यपाटी

शिव जयसवाल
ऐना पुछ्थेँ! शिव जयसवाल
नरेन्द्रबहादुर बुढा
दोबाटो! नरेन्द्रबहादुर बुढा
बिक्रम गुरुङ
पदोन्नतिको मूल्य! बिक्रम गुरुङ
रक्षा थापा
हार्दिक श्रद्धाञ्जली रोनाल्डो! रक्षा थापा

केटाकेटीका कुरा

शिवांशी खड्का
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ! शिवांशी खड्का
समृद्धि बस्ताकोटी
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ! समृद्धि बस्ताकोटी
मायोन गोबिन्द श्रेष्ठ
प्रकृतिको संरक्षक! मायोन गोबिन्द श्रेष्ठ
सम्राट घिमिरे
किताबमा पढेको प्रविधि जब आँखैअगाडि देखियो सम्राट घिमिरे

पाठक विचार

खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP