देशभरिका मुस्लिम समुदायले आज इद उल फित्र मनाएका छन्।
एक महिना रोजापछि मुस्लिम समुदायले शनिबार इद उल फित्र मनाएका हुन्।
इद उल फित्रमा विशेष नमाज, आफूभन्दा ठूलाबाट आशिर्वाद लिइन्छ।
विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ।
पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।
यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।
कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ।
एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए। यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ।
यसरी मनाइयो इद —
-ink-1774097576.jpeg)
-ink-1774097576.jpeg)
-ink-1774097577.jpeg)
-ink-1774097578.jpeg)
-ink-1774097579.jpeg)
-ink-1774097580.jpeg)
-ink-1774097581.jpeg)
-ink-1774097584.jpeg)
-ink-1774097583.jpeg)
-ink-1774097586.jpeg)
-ink-1774097585.jpeg)
-ink-1774097584.jpeg)
-ink-1774097585.jpeg)
-ink-1774097583.jpeg)
-ink-1774097582.jpeg)
-ink-1774097582.jpeg)
-ink-1774097582.jpeg)
-ink-1774097581.jpeg)
-ink-1774097580.jpeg)
-ink-1774097580.jpeg)
-ink-1774097579.jpeg)
-ink-1774097578.jpeg)
-ink-1774097577.jpeg)
-ink-1774097577.jpeg)
-ink-1774097577.jpeg)
-ink-1774097575.jpeg)
-ink-1774097575.jpeg)
-ink-1774097575.jpeg)
-ink-1774097575.jpeg)