पर्वतको फलेवास नगरपालिका–२, भिडाबारीमा दशैं नजिकिएसँगै घर लिपपोत गरी सिँगार्ने चटारो छ।
रातोमाटो, कमेरो माटो र चुनाले घरका भित्ता पोतेर चिटिक्क पारिँदै छ।
आधुनिक रङको प्रयोग बढेसँगै यो परम्परा घट्दै गए पनि गाउँघरमा यसको निरन्तरताले नेपाली मौलिक संस्कृति र पुस्तौँदेखि चलिआएको परम्परालाई जीवन्त राखेको छ।
सहर-बजारमा बस्नेहरू पनि दसैंको समयमा आफ्नो थातथलो फर्केर पुरानो घर रंगरोगन, सफाइ गर्ने र त्यहीँ टीका लगाउने चलन छ।
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
-1792244898.jpg)
-1792244899.jpg)
-1792244899.jpg)
-1792244899.jpg)
-1792244898.jpg)
-1792244896.jpg)
-1792244896.jpg)
-1792244898.jpg)
-1792244898.jpg)
-1792244897.jpg)
-1792244898.jpg)
-1792244897.jpg)