महानवमीका दिन वर्षमा एकपटक मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ।
दसैंको महानवमीका अवसरमा तलेजु भवानीको दर्शन गर्न बिहानैदेखि भक्तजनहरू लामबद्ध भएका छन्।
तलेजु भवानीको दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट भक्तजनहरू हनुमानढोका पुगेका छन्।
तस्बिरहरू:











