फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले दिएका केही गाडीहरू सिंहदरबारमा राखिएको छ।
सिंहदरबारको दक्षिण गेटतर्फको भागमा गाडीहरू पार्क गरी राखिएका छन्।
भारतले निर्वाचनका लागि ५३८ वटा गाडी दिने भनेको छ।
सो अनुसार वीरगन्ज भन्सार कार्यालय हुँदै गाडीहरू काठमाडौं ल्याइएका हन्।
यसअघि ६१ वटा गाडी काठमाडौं ल्याइसकिएको छ। ती गाडीहरू बानेश्वरस्थित पुरानो संसद भवनमा राखिएका छन्।
भारतले दिने ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ।
बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो।
तस्बिरहरूः
-ink-1770626307.jpeg)
-ink-1770626307.jpeg)
-ink-1770626306.jpeg)
-ink-1770626306.jpeg)
-ink-1770626306.jpeg)
-ink-1770626306.jpeg)
-ink-1770626304.jpeg)
-ink-1770626305.jpeg)
-ink-1770626304.jpeg)
-ink-1770626305.jpeg)
-ink-1770626304.jpeg)
-ink-1770626303.jpeg)
-ink-1770626303.jpeg)
-ink-1770626303.jpeg)
-ink-1770626303.jpeg)
-ink-1770626302.jpeg)
-ink-1770626302.jpeg)