राइड सेयरिङका चालकहरू आन्दोलित भएका छन्।
राइड सेयरिङ कम्पनीहरूले शोषण गरेको भन्दै आइतबार माइतीघरमा मोटरसाइकल राखेर चालकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
स्वतन्त्र चालक फाउन्डेसनले आन्दोलनको नेतृत्व गरेको छ। उनीहरूले राइड सेयरिङ कम्पनीहरूले मनोमानी गरेको आरोप लगाएका छन्।
पेट्रोल महँगो हुँदा पनि भाडादर भने समायोजन नगरिएको भन्दै उनीहरू आन्दोलनमा ओर्लिएका हुन्।
मध्याह्न साढे १२ बजेपछि काठमाडौँ विभिन्न ठाउँमा मोटरसाइकल र्याली निकाल्ने तयारी पनि फाउन्डेसनले जनाएको छ।
तस्बिहरूः
-ink-1774853980.jpeg)
-ink-1774853979.jpeg)
-ink-1774853979.jpeg)
-ink-1774853979.jpeg)
-ink-1774853978.jpeg)
-ink-1774853978.jpeg)