नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २०औँ एक्सटेन्सन काउन्टर संचालन ल्याएको छ।
एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरे।
यो बैंकको आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर छन्।