नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ११ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५५ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ६९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०७ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ८३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १३ पैसा तोकिएको छ।