मिस माल्टा चेरिस स्पिटेरी नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्।
टर्किस एयरलाइन्सको विमानमार्फत् सोमबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
उनलाई नेपाल पर्यटन बोर्डलगायत विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरूको टोलीले पञ्जेबाजा बजाएर स्वागत गरेका हुन्।
मिस नेपालको ग्राण्ड फिनालेमा पनि उनी सहभागी हुने बताइएको छ।
तस्बिरहरू:
-1722233331.jpg)
-1722233331.jpg)
-1722233332.jpg)
-1722233332.jpg)
-1722233332.jpg)
-1722233333.jpg)
-1722233333.jpg)
-1722233334.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी