'मेरो छोराको घाँटीबाट पाइप हटाइदिनुस्, मलाई अरू केही चाहिँदैन'

खरिपाटी होल्डिङ सेन्टरको एउटा कोठामा दुई सन्तान च्यापेर बसेकी तीन महिने सुत्केरीको कथा

सरिशा अछामी

खरिपाटी (भक्तपुर), जेठ १४