आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा पुगेकाे छ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७, ०१:५८:०१