नयाँ शक्ति पार्टी नेपालले झण्डै ९१ किलो बराबरको केक काटेर स्थापना दिवसको कार्यक्रम सुरू गरेको छ।
नयाँ बानेश्वरस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको हो।
कार्यक्रममा उपस्थित सहभागीहरूलाई पार्टीका संयोजक बाबुराम भट्टराईले केक बाँडेका छन्।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)


.JPG)
.JPG)








.JPG)
.JPG)