चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ।
सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरु मध्य तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन।
नेपाली सेना, प्रहरी र सशत्र प्रहरी लगायत भारतबाट विशेष टोली सहित खोजी गर्दा पनि बेपत्ता भएका यात्रु र बस भेटाउन सकिएको थिएन।
तस्बिरहरूः
-ink-1752318108.jpeg)
-ink-1752318110.jpeg)
-ink-1752318110.jpeg)
-ink-1752318110.jpeg)
-ink-1752318109.jpeg)
-ink-1752318109.jpeg)
-ink-1752318109.jpeg)
-ink-1752318108.jpeg)
-ink-1752318108.jpeg)
-ink-1752318107.jpeg)
-ink-1752318107.jpeg)
-ink-1752318107.jpeg)
-ink-1752318107.jpeg)
-ink-1752318109.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।