गोरखाको पालुङटार नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा बिदा दिएको छ।
आज सूचना जारी गर्दै नगरपालिकाले मंगरबार सार्वजनिक बिदा दिएको हो।
मेयर दीपकबाबु कडेँलका अनुसार नगरपालिका क्षेत्रभित्र मंगलबार सार्वजनिक बिदा दिइएको हो।
गोरखाकै गोरखा नगरपालिकाले पनि पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेको छ।
