नेपाल राष्ट्र बैंकले मंसिर ७ का लागि एक अमेरिकी डलरको बिक्री दर ११९.३४ रुपैयाँ र खरिद दर ११८.७४ रुपैयाँ तोकेको छ। यस्तै पाउण्ड स्टर्लिङ बिक्रीदर १६०.३० रूपैयाँ र खरिद दर १५९.५० रूपैयाँ तोकेको छ। यस्तै, आज एक यूरोको बिक्री दर १३४.६७ र खरिद दर १३३.९९ रुपैयाँ कायम छ
राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्राको विनिमयदर तोक्दै भाउ कायम गरेको हो।
