काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ११२, ललितपुरमा ३५ र भक्तपुरमा २५ संक्रमित छन्।
यस्तै काठमाडौंमा उपत्यकामा १७८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०२, ललितपुरमा ५९४, भक्तपुरमा ४८४ सक्रिय संक्रमित छन्।