ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बर्दियाको गुलरियामा संचालनमा आएको छ।
सोमबार बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ।
यससँगै बैंकको ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय छन्।