जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा त्यहाँकी सम्भ्रान्त महिला लाउरा बेलको सुन्दरतामा वशीभूत भएका थिए। भारतमा भएको विद्रोह दबाउनमा बेलायतलाई सघाउन लाउराले जंगबहादुरलाई मनाउने काम गरेकी थिइन् भन्ने भनाइ छ। प्रस्तुत चित्रकलामा चित्रकार हरिप्रसाद शर्माले जंगबहादुरलाई राजसी ठाँटमा सजिएर लाउराको हात समाती अभिसारका लागि प्रस्ताव गर्दै गरेको देखाएका छन्। हामीले यो चित्र चित्रकार हरिप्रसाद शर्माकै अनुमतिमा प्रकाशन गरेका हौं। १९२३ को सन्धि
जंगबहादुरका ती ३ कूटनीति
सुदीप श्रेष्ठ शुक्रबार, पुस २७, २०८०
तस्बिर: निशा भण्डारी/सेतोपाटी विशेष स्टोरी
रेखा हुँ म रेखा!
संगीता गिरी बुधबार, पुस २५, २०८०
गोर्खाली र ब्रिटिसबीच सन् १७६७ मा पहिलो लडाइँ भएको सिन्धुली। तस्बिर स्रोत: स्टोरी साइकल १९२३ को सन्धि
गोर्खाली र ब्रिटिसबीच भएको पहिलो युद्ध
सुदीप श्रेष्ठ शुक्रबार, पुस १३, २०८०
आफ्नो तरकारी पसलमा कृष्ण अधिकारी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी विशेष स्टोरी
तरकारी बेच्ने 'कृष्ण भाइ' को लीला!
सरिशा अछामी बुधबार, पुस ११, २०८०
गथामुग: चह्रेको साँझ पाटनको दरबार क्षेत्रमा मिप्वा: लाखे नाच प्रदर्शन गरिँदै। तस्बिर स्रोत: सुप्रिन्स शाक्य कथायेँ
'म मानव होइन, दानव पनि होइन'
सुदीप श्रेष्ठ बुधबार, असोज १०, २०८०
गुरूङ चलनअनुसार रक्सी बनाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी विशेष स्टोरी
गुरूङ शास्त्रमा रक्सीका कथा
सबिना श्रेष्ठ शुक्रबार, असोज ५, २०८०