वित्तीय पहुच विस्तार गर्न इसेवा र युके एडको सक्षमबीच सहकार्य हुने भएको छ । बुधबार एक कार्यक्रमका बीच इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि इसेवा क्यास पोइन्टले डिजिटल माध्याममार्फत ग्रामिण उपभोक्तालाई वित्तीय सेवा प्रदान गरिने बताइएको छ । सम्झौता पछि वित्तीय पहुच नभएको तथा कम पहुच भएका नागरिकहरुलाई नबीन डिजिटल वित्तीय सेवाको दिने विश्वास कम्प्नीको छ ।
इसेवाका कार्यकारी अधिकृत सुभास डिजिटल माध्यामबाट गा्रमीण भेगको वित्तीय पहुचमा पु¥याउनु खुसिको कुरा रहेको बताए ।