नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि मतदानस्थलमा राखिएको सेन्सरसहितको स्यानिटाइज गर्ने मेसिन। मोहन बस्नेत नेतृत्वको स्वास्थ्य समितिले स्यानिटाइजर छर्किने सेन्सरसहितको मेसिनको व्यवस्था मिलाएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंमा जारी नेपाली कांग्रेसको महाधिवेशनमा मत हाल्न लाइनमा बसेका मतदाताहरू टिकटक बनाउँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी