प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार चितवन–३ मा दाहालले १०३१२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का विक्रम पाण्डे ६१८४ मत ल्याएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १६:५७:५३