काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ।
राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो ४ बजेबाट कार्यक्रम सार्वजनिक भइरहेको हो।
नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गरेको थियो। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।
महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी गरेको छ।
हेर्नुहोस् लाइभ