कुनै पनि रोगमा सहेर नबसौं, आपतकालीन अवस्थामा जुनसुकै समस्यामा पनि अस्पताल आउनुपर्छ

आपतकालीन अवस्थामा जुनसुकै समस्यामा पनि अस्पताल आउनुपर्छ। कोभिड बाहेक अन्य रोगले पनि मानिसको ज्यान गइरहेको छ

प्रा. डा. कमल कोइराला

कन्सल्टेन्ट ग्याष्ट्रो एण्ड ल्याप्रोस्कोपिक सर्जन