कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।
उनी ८ हजार ५२० मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टले ७ हजार ६०३ मत पाए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९, ०२:११:१७