नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका छन्। बालकृष्ण खाँडको प्रस्ताव र कृष्ण सिटौलाको समर्थनमा देउवाले उम्मेदवारी दर्ता गराएका हुन्।
देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्। यस्तै देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्।
सहमहामन्त्रीहरू
	- महिला कोटाको सहमहामन्त्री- महालक्ष्मी उपाध्याय डिना (मकवानपुर)
 
	- आदिवासी जनजाती तर्फको सहमहामन्त्री- भिष्मराज आङ्दाम्बे (पाँचथर)
 
	- दलितर्फको सहमहामन्त्री- मानबहादुर विश्वकर्मा (अर्घाखाँची)
 
	- मधेशीतर्फको सहमहामन्त्री- महेन्द्र यादव (धनुषा)
 
	- खस आर्यतर्फको सहमहामन्त्री- किशोरसिंह राठोर (बर्दिया)
 
	- थारू तर्फको सहमहामन्त्री- उमाकान्त चौधरी (बारा)
 
	- मुस्लिमतर्फको सहमहामन्त्री- फर्मुल्लाह मन्सुर (बारा)
 
	- पिछडिएको क्षेत्रको सहमहामन्त्री- जीवनबहादुर शाही (हुम्ला)