‘अपहरण शैली’मा ल्याइँदै गरेका सांसद यादवलाई प्रधानमन्त्रीले फोन गरेर भनेका थिए- काठमाडौंमा तपाईंको सबै व्यवस्था भइसकेको छ

पूर्वआइजिपी सर्वेन्द्र खनाल र पूर्वमन्त्री महेश बस्नेत गएका थिए यादवलाई लिन

सेतोपाटी संवाददाता

काठमाडौं, वैशाख ११