नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था नेपाल किसान महासंघको तदर्थ कार्यसमिति बिस्तार गरेका छन्।
गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा रहेको किसान महासंघको तदर्थ समितिलाई सभापति देउवाले आज बिस्तार गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कार्यसमितिमा १७ जनालाई सदस्य मनोनीत गरिएको छ।
