आइतबार बिहान १०:५५ बजेदेखि दिउँसो २:२४ बजेसम्म सूर्यग्रहण लाग्यो।
आषाढ कृष्ण औँसीका दिन आज लागेको वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको थियो।
वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको थियो।
आज लागेको सूर्यग्रहण नेपालका विभिन्न ठाउँ कहाँबाट कस्तो देखियो? हेर्नुस् फोटोफिचर:
भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः२५ मा देखिएको सूर्यग्रहण। तस्बिरः रत्न श्रेष्ठ/रासस
.JPG)
.JPG)
.JPG)
.JPG)
कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण। तस्बिर: शेरबहादुर सिंह/रासस
.JPG)
काठमाडौँको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण। तस्बिरः प्रदीपराज वन्त/रासस
.JPG)
काठमाडौंको बत्तिसपुतलीबाट देखिएको सूर्यग्रहण। तस्वीर सौजन्य: मनिषा द्वा
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
प्रकाशित मिति: आईतबार, असार ७, २०७७, ०५:५५:००