काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिए।
प्रकाशित मिति: बिहिबार, कात्तिक २१, २०७६, १२:०४:००