Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

ऐँठन!

वासुदेव पन्थी ‘देवस्मृति’

भदौ २७

साँच्चि
म सपनामा छु
या बिपनामा?
न निदाएको छु
न म ब्युँझेको नै छु
सायद यो हुन सक्छ
ऐँठन।
 
यी आँधी तुफानहरू
यी हुरी हुन्डरीहरूले
कुन दिशा लिँदै छन्
बरालिँदै छु म अन्यमनस्कतामा
यो तरलताले
म आफैँ तरल भइसकेँ
यो वाष्पीकरणले
म आफै बाफ भइसकेँ
उडिरहेको छु बेलगाम।
 
पिरोलिरहेको छ
यो दिशाहीनताले
यो अन्त्यहीन सिलसिलाले
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले
मुर्छित छ मन
चिच्याउन खोजिरहेको छु
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।
 
चाहेको छ मनले-
आकाश भरिका ताराहरू
अञ्जुली भरिका आशा
कलकल नदी र झरना
चम्किला हिम खण्डहरू
र सगरमाथाको पूर्ण उचाइ।
 
अब
छिट्टो टुङ्गियोस् यो-
मुर्दामय परिवेश
अन्त्यहीन सिलसिला
सकियोस् तन्द्रा
अब टुटोस्
ऐँठन।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:५२
सिफारिस
यी हुन् निद्रा नलाग्ने ४ कारण
यी हुन् निद्रा नलाग्ने ४ कारण
कक्षा ५ सम्म जाँचै नदिई पास, यो नियम लागू गर्न के छ तयारी?
कक्षा ५ सम्म जाँचै नदिई पास, यो नियम लागू गर्न के छ तयारी?
सिनेमा क्षेत्रका असिमलाई संविधान संशोधन कार्यदलको नेतृत्व, उठ्यो प्रश्न
सिनेमा क्षेत्रका असिमलाई संविधान संशोधन कार्यदलको नेतृत्व, उठ्यो प्रश्न
एमालेको प्रदर्शनमा गएकी अमिशालाई लगातार धम्कीपूर्ण कमेन्ट, साइबर ब्युरोमा उजुरी दिँदै
एमालेको प्रदर्शनमा गएकी अमिशालाई लगातार धम्कीपूर्ण कमेन्ट, साइबर ब्युरोमा उजुरी दिँदै
बालेनले सत्ता सम्हाल्दै गर्दा यस्तो छ देशको आर्थिक अवस्था
बालेनले सत्ता सम्हाल्दै गर्दा यस्तो छ देशको आर्थिक अवस्था
१०० दिनभित्र नागरिकता, पासपोर्ट र लाइसेन्सको होम-डेलिभरी कसरी?
१०० दिनभित्र नागरिकता, पासपोर्ट र लाइसेन्सको होम-डेलिभरी कसरी?
मन्त्रीसँग 'घुस नलिने-नदिने' समझदारीपछि महासंघले जारी गर्‍यो सर्कुलर
मन्त्रीसँग 'घुस नलिने-नदिने' समझदारीपछि महासंघले जारी गर्‍यो सर्कुलर
सेयर लगानीकर्ताले दुई दिनमा गुमाए २ खर्ब रूपैयाँ!
सेयर लगानीकर्ताले दुई दिनमा गुमाए २ खर्ब रूपैयाँ!
१०० कार्यसूची कार्यान्वयन गर्न ११ कानुन ल्याउँदै बालेन सरकार
१०० कार्यसूची कार्यान्वयन गर्न ११ कानुन ल्याउँदै बालेन सरकार
थप

साहित्यपाटी

सडक तातेको बेला!
तिमी भन म के गरिदिऊँ?
सपनाको उडान!
शहीदहरूको जनगणना!
सिपाहीको प्रेमकथा!
भुइँमान्छे र उसको खुट्टा!

विचार

सम्पादकीय
रास्वपा र बालेन शाहलाई शुभकामना! सम्पादकीय
सर्मिला श्रेष्ठ
महिला मन्त्रालय अरूसँग गाभ्ने निर्णय हुन सक्छ गम्भीर त्रुटि! सर्मिला श्रेष्ठ
विदुरचन्द्र लामिछाने
अब उधारो आश्वासनमा अलमलिँदैनन् युवाहरू विदुरचन्द्र लामिछाने
हरिबोल गजुरेल
कम्युनिस्टहरूले अब के गर्ने? हरिबोल गजुरेल

ब्लग

प्रतिभा भट्टराई
बनाउन कि खान गाह्रो हो यो घर? प्रतिभा भट्टराई
अभिमत कैली कुसुम थारु र सलिना न्यौपाने
'ब्रेन ड्रेन'लाई 'ब्रेन गेन'मा परिणत गर्ने राष्ट्रिय आविष्कार केन्द्रको कथा! अभिमत कैली कुसुम थारु र सलिना न्यौपाने
अमर अधिकारी
घडेरी खोज्ने क्रममा कुना-कुना चाहर्दाका हन्डरहरू! अमर अधिकारी
जगत बोहरा
अस्पतालको त्यो अविस्मरणीय बसाइ! जगत बोहरा

साहित्यपाटी

अर्जुन पौडेल
सडक तातेको बेला! अर्जुन पौडेल
प्रदिप सिग्देल
तिमी भन म के गरिदिऊँ? प्रदिप सिग्देल
स्नेहा झा (श्रीमस्नेह)
सपनाको उडान! स्नेहा झा (श्रीमस्नेह)
भरतराज बराल
शहीदहरूको जनगणना! भरतराज बराल

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP