सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमालले आफ्ना प्रतिस्पर्धीलाई झन्डै हजार मतले पछि पारेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हमालले २४८२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मेयर उम्मेदवार नृप वडले १४८७ मत ल्याएका छन्।
एमालेका मेयर उम्मेदवार रणबहादुर चन्दले भने ५०७ मत ल्याएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, १४:४५:००