नेपालमा लक्जरिएस गाडी चढ्न रुचाउनेका लागि जीप नयाँ नाम होइन। २०१८ को नाडा अटो शोमा एमएडब्लु लाइफले नेपाल भित्राएको जीप ब्राण्ड प्रिमियम गाडी खोज्नेका लागि राम्रो विकल्प हुन सक्छ।
८० वर्ष पुरानो यो ब्राण्डका गाडी दोस्रो विश्व युद्धमा अमेरिकी सैनिकले प्रयोग गरेका थिए। नेपालमा यसको मूल्य ७५ लाख ९० हजार देखि १ करोड २८ लाख ८० हजारसम्म पर्छ।
कम्पनीले केही समयपछि नेपालमा भित्राउन लागेको र्याङ्लर र ग्राण्ड चिरोको मूल्य २ करोड भन्दा धेरै पर्ने अनुमान गरिएको छ।
हामीले यहाँ नेपालमा उपलब्ध जीपका विभिन्न मोडलका मूल्य उल्लेख गरेका छौँ।
मोडल
|
मूल्य
|
लङ्गिच्यूट प्लस ४×२
|
९५, ४०,०००
|
लिमिटेड प्लस ४×२
|
१,०५,९०,०००
|
लिमिटेड प्लस ४×४
|
१,१५,५०,०००
|
लिमिटेड प्लस ९ एटी ४×४
|
१,१८,९०,०००
|
ट्रायलहक एटी ४×४
|
१,२८,८०,०००
|
स्पोर्ट प्लस
|
७५,९०,०००
|
लङ्गिच्यूट प्लस एटी
|
८९,९०,०००
|
लिमिटेड प्लस एटी
|
९९,९०,०००
|