आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ५९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ २७ पैसा छ।
अष्ट्रेलियन डलर एकको खरिददर १४ पैसाले घटेर आज ८६ रुपैयाँ पुगेको छ। यसको बिक्रीदर भने ८६ रुपैयाँ ४३ पैसा पुगेको छ।
छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर नेपालमा एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंककाअनुसार कुवेती दिनार एकको खरिददर आज ३ सय ९१ रुपैयाँ ८१ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९३ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ।
यता साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ५७ पैसामा कारोबार भइरहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा पुगेको छ।
अमेरिकी, युरोपियन र अष्ट्रेलियन डलरबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
