के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राज्यले सम्मान गर्ने भएको छ।
संविधान दिवसको अवसरमा उनलाई 'प्रबल जनसेवा श्री' मान पदवीबाट विभूषित गरिने घोषणा गरिएको छ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदान स्वरुप उनलाई सम्मान गर्न लागिएको हो।